ब्रेकिङ न्युज

6/recent/ticker-posts

इतिहासमा आज : अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीको अन्त्येष्टी, हत्याको कारण अझै रहस्यमै

 आज २५ नोभेम्बर, सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीको अन्त्येष्टी वासिङटनमा गरियो । केन्नेडीको हत्या २२ नोभेम्बरमा टेक्सासको डाल्लासमा भएको थियो, जतिबेला उनी राजनीतिक भ्रमणमा थिए । ठूलो संख्यामा सुरक्षाकर्मीले  स्कर्टिङ गरेको सवारीमा यात्रारत अमेरिकी राष्ट्रपतिमाथि गोली लागेको समाचार विश्वका धेरै मानिसका लागि अपत्यारिलो थियो, असत्य थिएन । पार्कल्यान्ड अस्पतालमा आपतकालिन उपचारका लागि लगिएको ३० मिनेटमै केन्नेडीलाई मृत घोषणा गरियो ।https://coolinterestingstuff.com/केन्नेडी हत्

from रातोपाटी https://ift.tt/379PBu6

Post a Comment

0 Comments