अमेरिकाको राष्ट्रपति चुनावको नतिजामा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अहिलेसम्म कुनै पनि टिप्पणी गरेका छैनन् ।डेमोक्रेट उम्मेद्वार जो बाइडेनलाई राष्ट्रपति चुनावमा बिजेता मानिँदैछ ।सन् २०१६ मा अर्दोआनले नतिजाको भोलिपल्टै डोनल्ड ट्रम्पसँग फोनवार्ता गरेका थिए र उनलाई बधाई दिँदै ट्वीट गरेका थिए ।यसैगरी सन् २०१२ मा जब बाराक ओबामा पुनः निर्वाचित भएका थिए, तब उनले लगत्तै उनलाई बधाई सन्देश पठाएका थिए ।पछिल्लो चार वर्षमा अर्दोआनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग बलियो सम्बन्ध स्थापित गरेका थिए । उनल
from रातोपाटी https://ift.tt/3eMj8xE
अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा
-
१७ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो
खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष...
3 days ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।