फूलका विरुवा रोपेर मात्रै हुँदैन, त्यसलाई स्याहार्ने कुरा पनि जानिराख्नु उचित हुन्छ । फूलका विरुवाहरुलाई विभिन्न कीराहरु तथा ढुसीजन्य रोगहरु सताउन सक्छ । त्यसबाट बच्नका लागि केही उपायहरु अपनाउन सकिन्छ । यहाँ विरुवालाई स्वस्थ राख्नका लागि अपनाउन सकिने केही उपायहरुबारे जानकारी दिइएको छ :नीम तेलः सामान्यतः स्वस्थ विरुवाहरुमा हप्ता दश दिनमा १ पटक छर्कनु राम्रो हुन्छ । त्यसका लागि १ लिटर पानीमा ५ एमएल जति घोलेर स्प्रे गर्ने गर्नुपर्छ । यसले विरुवामा फंगस तथा कीरा लाग्नबाट बचाउँछ ।बुलेट र
from रातोपाटी https://ift.tt/39b9Av2
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।