ब्रेकिङ न्युज

6/recent/ticker-posts

साथीको खोजीमा ३,००० किलोमिटर यात्रा गरेको एक बाघ

एक बाघले सबैभन्दा लामो पैदल यात्राको रेकर्ड तोडेको छ । भारतको ‘वकार’ नामको बाघले यो रेकर्ड तोडेको हो । यो बाघले अब महाराष्ट्रको ज्ञानगंगा पशु विहारलाई आफ्नो घर बनाएको छ ।वन्यजीव अधिकारीले यो बाघलाई ‘वाकर’ नाम दिएका हुन् ।साढे तीन वर्षको यो भाले बाघले गत वर्ष जूनमा महाराष्ट्रको एक पशु विहारमा अवस्थित आफ्नो घर छोडेको थियो ।यो बाघ बाघ सम्भवतः शिकार, आफ्ना लागि भिन्न इलाका वा एक साथीको खोजीमा थियो ।रेडियो कलर राखिएको यो बाघले महाराष्ट्र र तेलंगानाको सात जिल्लामा ३ हजार किलोमि

from रातोपाटी https://ift.tt/3nAcCgv

Post a Comment

0 Comments