काठमाडौँ, १७ कार्तिक । विश्वभर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । सोमबार बिहानसम्म विश्वमा १२ लाख ५ हजार ४४ जना संक्रमितको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । आइतबार विश्वभर ४ लाख ३६ हजारभन्दा बढी नयाँ संक्रमणका केस पुष्टि भएका छन् भने भाइरस संक्रमणका कारण ५ हजार ३०० जनाले ज्यान […]
from News24 : Premium News Channel https://ift.tt/325GDfN
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।