ब्रेकिङ न्युज

6/recent/ticker-posts

आफ्नै देशमा ‘अनागरिक’ बन्नु पर्दाको सकस : ‘राज्यले हामीलाई सडकका पशु बराबर बनायो’

   महोत्तरीका अर्जुन साहले आमाको नामबाट नागरिकता पाउनका लागि ६९ सालमा सर्वोच्च अदालतमा मुद्दा हालेर २०७४ मा मुद्दा जिते । तरपनि उनले आमाको नामबाट नागरिकता पाउन सकेनन् । उनका बुवातर्फका हजुरवुवा भारतीय हुन् भने उनका बुवा नेपालमै जन्मिएका थिए । उनका बुवाको पनि नागरिकता छैन ।उनकी बहिनीको नेपालमा बिहे भएकोले श्रीमानको नामबाट उनले नागरिकता पाइसकेकी छिन् तर उनका दुई दाजुभाइले नागरिकता पाउन सकेका छैनन् ।सर्वोच्चले आमाको नामबाट नागरिकता दिन आदेश दिएपछि अदालतको फैसला पत्र बोकेर उनी जिल्ला

from रातोपाटी https://ift.tt/359Pcbf

Post a Comment

0 Comments