ब्रेकिङ न्युज

6/recent/ticker-posts

आजको मौसम पूर्वानुमानः यी स्थानमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पश्चिम  क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।    नेपालको हालको मौसम भने सुदूरपश्चिम र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।  यसैगरी, आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको  भूभागमा सामान्

from रातोपाटी https://ift.tt/3fwkpZR

Post a Comment

0 Comments