काठमाडौँ, १४ मंसिर । उत्तरी छिमेकी मुलुक चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्ही आज आइतबार एकदिने भ्रमणमा काठमाडाैँ आउनुहुने भएको छ । शनिबार बिहान मात्र चिनियाँ सरकारले उहाँको औपचारिक भ्रमणको घोषणा गरेको थियाे । एकदिने भ्रमणमा फेङहीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा सुरक्षा निकायका […]
from News24 : Premium News Channel https://ift.tt/3fJpy0O
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।