ब्रेकिङ न्युज

6/recent/ticker-posts

एम्बुलेन्स दुर्घटा हुँदा चालकको मृत्यु

मनिराज पाण्डे कालिकोट, २८ कात्तिक । एम्बुलेन्स दुर्घटा हुँदा एम्बुलेन्स चालकको घटना स्थलमै मृत्यु भएको छ । स्थानीय गाउँमा बिरामी पुगाएर कालिकोट सदरमुकाम फकिँदै गर्दा खाँडाचक्र नगरपालिका ८ सेरावाडामा एम्बुलेन्स दुर्घना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चन्द्र बहादुर शाहले बताउनु भयो । पृथ्वी रक्तदान बिर फाउन्डेसले संचालनमा ल्याएको कर्णाली प्रदेश ०२००१ च १९२ नम्बरको […]

from News24 : Premium News Channel https://ift.tt/32F1Rlc

Post a Comment

0 Comments