ब्रेकिङ न्युज

6/recent/ticker-posts

कांग्रेस विवाद समझदारीतिर

नेपाली कांग्रेसका संस्थान र असन्तुष्ट पक्षबीच देखिएको विवाद समझदारी नजिक पुगेको छ। पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तरको छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय सम्बोधन गरेर अघि बढ्ने समझदारी बनेको हो।असन्तुष्ट पक्षले उठाएका विषयसहित महाधिवेशनको नयाँ कार्यतालिकासम्म सहमतिमा निर्माण गर्न केन्द्रीय समितिको बैठक कात्तिक २७ गतेका लागि सारिएको छ। पार्टीका नेताहरूसमेतको छलफलमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले कात्तिक २७ गते

from रातोपाटी https://ift.tt/2I7X8Bt

Post a Comment

0 Comments