काठमाडौं, ११ मंसिर । आज हरिबोधिनी एकादशी, तुलसीकाे विवाह गरी मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह दामोदरसँग विवाह गरेर विशेष पूजा गरी मनाइने गरिन्छ । यस वर्ष असाेजमा अधिक मास परेकाले चाडपर्वहरू पछाडि सेका हुन् । हरिबोधिनी एकादशी यस पर्व आज परेकाे छ । बुधबार (हिजाे) र […]
from News24 : Premium News Channel https://ift.tt/3fCAmxW
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।