आँशु हो कि एक जिन्दगीखै के तप्किरहेछतप्प ! तप्प ! हाकुपटाशीको वैँसालु फेरीबाट ?पीडाका यी उदास मुर्छनाहरूआखिरी किन सुन्दैनन्विश्वविद्यालयका अल्लारे ल्याम्हहरू ?समयबझीजस्तै चिरीहरूअब कहिलेसम्म,कालो इतिहास निदाइरहन्छन्अर्कैका बैगुनी सपनाहरूको खास्टो ओढेर ?°°°°°कानमा फूल सिउरिएरवियोगले तड्पिएका संतप्त बाजेहरूकिन एकोहोरो सुनिरहन्छन्वृध्दा तमाजस्तै धीमेका उध्र्वगामी धुनहरू ?उमेरको डिलमा उभिएरआफूजस्तै निरक्षर यो भोटोसँगशास्त्रीय मिथकका निशब्द पात्रहरूझैँकिन मौन संब
from रातोपाटी https://ift.tt/3fb4j7X
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
5 days ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।