काठमाडौँ, १३ मंसिर । सत्तारूढ नेकपाको सचिवालय बैठकमा आज (शनिबार) बस्दै छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्न लागेकाे उक्त बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे प्रस्तावकाे जवाफी प्रस्ताव पेश गर्नुहुने बताइएकाे छ । पछिल्लाे समय दुवै अध्यक्ष र पक्षधरबीचकाे असमझदारी चुलिएर पार्टी एकतामै गम्भीर संकट देखापरिरहेकाे छ […]
from News24 : Premium News Channel https://ift.tt/3l9dbME
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।