– अमेरिकाका थुप्रै हिस्सामा मतदातालाई अटोमेटेड फोन कल्स गए जसमा आज मतदान नगर्न भनिएको थियो । अधिकारीले मतदातालाई यस्ता फोन कल्स नसुन्न आग्रह गर्दै मतदानमा भाग लिन अपिल गरे ।– उत्तरी क्यारलाइनाको चुनावी नतिजामा कम्तीमा ४५ मिनेट ढिलाई हुनेछ किनभने चार मतदान केन्द्रमा बिहान मतदान ढिलो सुरु भयो । प्राविधिक गडबडीका कारण यस्तो भएको हो ।– डेमोक्रेटिक पार्टीका उम्मेद्वारा जो बाइडन अहिले थुप्रै पोल्समा अगाडि छन् तर महत्वपूर्ण राज्यमा रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पसँग उनको ठूलै टक्कर छ
from रातोपाटी https://ift.tt/38gns6K
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।