साबिक विजेता रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा आलाभेससँग पराजित भएको छ । शनिबार भएको खेलमा रियल १–२ गोलअन्तरले पराजित बनेको हो ।खेलमा एडिन हजार्ड पुनः घाइते भएका छन् । यो सिजन लिगमा तेस्रो खेल, तथा सबै प्रतियोगितामा मात्र चौथो खेलमा शुरुवात गरेका हजार्ड खेलको २८ औँ मिनेटमा मैदान छाड्न बाध्य बनेका थिए ।२९ वर्षीय बेल्जियन खेलाडी सन् २०१९ मा चेल्सीबाट करिब १५ लाख पाउन्डमा रियल आएका थिए । तर, उनले त्यसयता मात्र २७ खेल खेलेका छन् । सिजनको सुरुवात चोटका कारण गुमाएका उनले त्यसपछि कोर
from रातोपाटी https://ift.tt/36jknSm
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।