पर्सा, ८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मुकेश चौरासियाको हत्यामा संलग्न मुख्य अभियुक्तलाइ पक्राउ परिएको पर्सा प्रहरीले जनाएको छ । पर्साका स्थानीय नेता चाैरासियाकाे गत कार्तिक ६ गते विन्दवासिनी गाउँपालिका- ५ प्रसौनीभाठामा नेकपाको गाँउपालिका कमिटीद्वारा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपाकै दुई गुटबीच झडपका क्रममा हत्या भएको थियो । हत्या अभियाेगमा पक्राउ पर्नेमा […]
from News24 : Premium News Channel https://ift.tt/3nOzN6R
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।