इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले आइतबार साउदी अरब गएर युवराज मोहम्मद बिन सलमान र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । यो कुरा इजराइली मिडियाले दाबी गरेका छन् । इजराइली मिडियाले हवाई जहाजको उडान ट्र्याक गर्ने डाटाको आधारमा नेतन्यनहूले प्रयोग गर्ने एक बिजनेस विमान साउदी अरबको शहर नियोम गएको जहाँ युवराज र पोम्पियो पहिले नै उपस्थित रहेको दाबी गरेको छ । इजराइल सरकारले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन तर इजराइलका एक मन्त्रीले भने
from रातोपाटी https://ift.tt/2KpLQJl
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।