ब्रेकिङ न्युज

6/recent/ticker-posts

लाखौँ मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग न्यायाधीशद्वारा खारेज

एजेन्सी, ८ मंसिर । अमेरिकाको पेन्सलभेनिया राज्यमा हुलाकमार्फत्‌ गरिएका लाखौँ मत अवैध घोषणा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग पेन्सलभेनियास्थित एक न्यायाधीशले खारेज गरिदिएका छन्। न्यायाधीश म्याथ्यू ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी जायज नभएको ठहर गरेका हुन्। यो सँगै पेन्सलभेनियामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजयी भएको प्रमाणपत्र दिने बाटो खुलेको छ। […]

from News24 : Premium News Channel https://ift.tt/35RtDwB

Post a Comment

0 Comments