एजेन्सी, ११ मंसिर । यूईएफए च्याम्पियन्स लिग स्पेनिस च्याम्पियन रियल म्याड्रिडले इन्टर मिलानलाई पराजित गरेको छ । गएराति भएकाे समूह बीको खेलमा म्याड्रिडले इन्टरलाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे । इन्टरलाई उसैकाे घरेलु मैदानमा पराजित गर्नकाे इडेन हाजार्ड र रोड्रीगोले समान एक-एक गाेल गरे । खेलको सातौं मिनेटमा नै हाजार्डले पेनाल्टी गोलमा गर्दै रियललाई अग्रता […]
from News24 : Premium News Channel https://ift.tt/2V3BVLS
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।