काठमाडाैं, १९ कात्तिक । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार (आज) नेपाल आउँदै छन् । नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न नरवणे नेपाल आउन लागेका हुन् । सेनापति मनोजकुमार नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिनुहुने छ […]
from News24 : Premium News Channel https://ift.tt/360Mowy
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।