ब्रेकिङ न्युज

6/recent/ticker-posts

चार महिनामा महेशपुर भन्सारले उठायो १२ करोड १७ लाख राजस्व

 नवलपरासीको महेशपुर भन्सार कार्यालयले चार महिनामा १२ करोड १७ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । यो चार महिनाको राजस्व अहिलकै धेरै रहेको पाइएको छ । भन्सारमा मालसमानको निकासी पैठारी बढेपछि राजस्वमा बृद्धि भएको भन्सार कार्यालले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक बर्षको श्रावण र भदांै महिनामा ४ करोड ९१ लाख ८६ हजार ४३० रुपैयाँ राजस्व उठेको थियो भने असोज महिनामा ४ करोड ७४ हजार ९६ रुपैयाँ र कार्तिक महिनामा ३ करोड २५ लाख २६ हजार ४३० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको ।कार्यालयका अन

from रातोपाटी https://ift.tt/35KrbIc

Post a Comment

0 Comments