ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेपाली राजनीतिको दुर्भाग्य : झण्डा एक, स्वार्थ अनेक

काठमाडौं । बहुदलीय व्यवस्थामा विभिन्न राजनीतिक दलबीच विचारधारा, नीतिका आधारमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर नेपालमा राजनीतिक दलहरुबीच मात्र होइन, ती दलभित्र पनि विभिन्न पक्ष र प्रतिस्पर्धा देखा पर्दै आएका छन् ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभिन्न पक्ष छन् । एउटै झण्डामुनि रहेका कार्यकर्ताहरु कोही ओली समूह, कोही प्रचण्ड समूह, कोही माधवकुमार नेपाल समूहका रुपमा विभक्त छन् । अर्थात् केन्द्रमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु आ–आफ्नो

from रातोपाटी https://ift.tt/3m6iJZD

Post a Comment

0 Comments