ब्रेकिङ न्युज

च्याम्पियन्स लिग : रियल म्याड्रिड शाख्तारसँग पराजित, रियललाई अन्तिम १६ मा पुग्न कठिन

एजेन्सी, १७ मंसिर । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले नमिठो हार बेहोरेको छ । गएराति भएको खेलमा रियल म्याड्रिड शाख्तर डोनेस्कसँग २-० गोल अन्तरले पराजित भएको हो । अन्तिम १६ मा स्थान बनाउने सम्भावना जीवित रहे पनि सो सम्भावना बलियो बनाउने मौका रियल मड्रिडले गुमाएको छ । अवे मैदानमा भएको समूह बी अन्तर्गतको खेलमा दोस्रो […]

from News24 : Premium News Channel https://ift.tt/39xAjCd

Post a Comment

0 Comments