काठमाडौं, ४ पुष । नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का टी-१० लिग टिम अबुधाबीको मेन्टरमा नियुक्त भएका छन् । पारस ‘ईमर्जिङ ट्यालेन्ट मेन्टर’मा नियुक्त भएका टिमले जनाएको छ । अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरिएको हो ।यो सिजनमा खड्काले युवा खेलाडीको मेन्टरको काम गर्ने छन् । […]
from News24 : Premium News Channel https://ift.tt/38xEPyP
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।