एजेन्सी, ३ पुष । यस वर्षकाे उत्कृष्ट खेलाडीकाे अवार्ड रोबर्ट लेवान्डोस्कीले पाएकाे छन् । उनले लियाेनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ‘द बेस्ट’ अवार्ड जितेका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रत्येक वर्ष ‘दी बेस्ट’को घोषणा गर्दै आएको छ । फिफाले यो वर्ष कोरोना भाइरसको महामारीका कारण बालोन डी’ओर अवार्ड नगर्ने भएको छ […]
from News24 : Premium News Channel https://ift.tt/38iOIAh
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।