पाेखरा, २६ मंसिर । फेवाताल सिरान ढल्केवर खपौदी क्षेत्रमा थुप्रिएको माटो झिक्न पोखरा महानगरपालिकाले वर्षायामअगावै एक कम्पनीलाई जिम्मा दियो। तर, त्यसरी झिकिएको माटो बर्खाको पानीले बगाएर तालमै ल्याउने भन्दै स्थानीयले विरोध गरे। महानगरपालिकाले काम रोक्न भन्यो, झिकिएको माटो सिमसारमै छाडियो। लगत्तै कोरोना भाइरस महामारीका कारण लकडाउन भयो। ताल पुरिएर बनेको चौरमा त्यही मौकामा ट्र्याक्टर चल्यो। […]
from News24 : Premium News Channel https://ift.tt/37WSqPC
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।