काठमाडौँ, १३ पुस । संसद् विघटनको विराेधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घाेषणा गरेपछि उक्त कदमलाई ‘असंवैधानिक’ भन्दै कांग्रेसले विराेध गर्दै आएकाे छ । साेमबार देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा विराेध प्रदर्शन गर्ने कांग्रेसकाे तयारी छ । कांग्रेस सभापति शेरबहादुर […]
from News24 : Premium News Channel https://ift.tt/3rz7egk
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।