लन्डन । नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट पिटर थापालाई बेलायतमा ‘इन्टरनेशनल सोर्ड अफ अनर’ नामक अन्तरराष्ट्रिय अवार्डबाट सम्मान गरिएको छ । विभिन्न मुलुकका ३३ क्याडेटहरुबीच ४४ हप्ताको प्रशिक्षण सम्पन्न गरेको अवसरमा थापालाई शुक्रबार उक्त अवार्ड प्रदान गरिएको हो । बेलायतको स्याण्डहस्टस्थित रोयल मिलिट्री एकेडेमीमा प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शन गरे वापत उनलाई बेलायती महारानीको प्रतिनिधित्व गर्दै आएका जनरल सर प्याट्रिक स्याण्डर्सले सोभिरेन परेडका क्रममा ‘इन्टरनेशनल सोर्ड अफ अनर
from रातोपाटी https://ift.tt/3a0nd0I
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।