कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेकोमा चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरामाथि ३५ सय डलर (४ लाख ११ हजार रुपैयाँ) जरिवाना तोकिएको छ । यो महिनाको सुरुवातमा एक महिलासँग राष्ट्रपति पिन्येराको एउटा सेल्फी सोसल मिडियामा भाइरल भएको थियो । यो तस्बिरमा न राष्ट्रपतिले न ती महिलाले मास्क लगाएका थिए । तस्बिर भाइरल भएपछि राष्ट्रपतिले माफी माग्दै काचागुआ शहरको समुद्र तट नजिकै एक महिलाले उनीसँग सेल्फी खिच्न चाहँदा आफूले मास्क लगाउनु पर्ने बताएका छन् । Multan a Piñera en C
from रातोपाटी https://ift.tt/3aqRKVJ
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।