ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेकपालाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा

काठमाडौं, १३ पुस  । फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ। पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ। साबिक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक–अर्कालाई कारबाही गरी पार्टीको आधिकारिकता आफूले पाउनुपर्ने भन्दै निर्वाचन आयोगमा आवेदन गरेका छन्। दाहालले आफ्नो खेमामा ओलीको […]

from News24 : Premium News Channel https://ift.tt/34PYgSd

Post a Comment

0 Comments