ब्रेकिङ न्युज

6/recent/ticker-posts

प्रेस रिभ्यू : बहुमत–अल्पमतमा नेकपा विवाद, ओलीलाई एकपछि अर्को धक्का

आज मंसिर २१ गते आइतबार । देशका प्रमुख राष्ट्रिय दैनिकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवादले प्राथमिकता पाएको छ । सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘इच्छा’ विपरित स्थायी समिति बैठक बोलाएपछि विवादले नयाँ रुपमा लिएको आज  प्रकाशित समाचारहरु उल्लेख गरिएको छ ।नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकीकरणको अघिल्लो दिन २०७५ जेठ २ गते भएको ‘एकता महाधिवेशनसम्म सहमति र समझदारीमा अघि बढ्ने’ समझदारी शनिबार विधिवत् रुपमा तोडिएको

from रातोपाटी https://ift.tt/36NDQe9

Post a Comment

0 Comments