जापानले आफ्नो चिन्ताजनक जन्मदर बढाउनका लागि एक नयाँ तरिका निकालेको छ । उसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) म्याचमेकिङ स्किम्सलाई आर्थिक सहयोग प्रदान गर्ने योजना बनाइरहेको छ जसले नागरिकलाई आफ्नो प्रेम खोजिदिन मद्दत गर्दछ । जापानले अर्को वर्ष ती स्थानीय सरकारलाई आर्थिक सहायता प्रदान गर्नेछ जसले जोडी भेटाइदिनका लागि एआईको प्रयोग गर्ने प्रोजेक्ट पहिलेदेखि चलाइरहेका छन् वा सुरु गर्ने तयारीमा छन् । गत वर्ष जापानमा सबैभन्दा न्यून जन्मदर दर्ता गरिएको थियो । त्यहाँ गत ८ लाख ६५ हजार बालबालिकाको
from रातोपाटी https://ift.tt/2W4s6xC
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।