काठमाडौँ,२७ मंसिर। नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले दुई देशबीचका विद्युत् प्रसारण लाइन सुधार गर्ने तथा थप प्रसारण लाइन बनाउने सहमति गरेको छ । शुक्रबार भर्चुअल रूपमा सम्पन्न बैठकले निर्माण गर्ने भनिएका तर अधुरा प्रसारण लाइन निर्माण सम्पन्न गर्नेदेखि दुई देशीय विद्युत् व्यापारलाई सम्भाव्य बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सहमत भएको जनाइएको छ । सहमति […]
from News24 : Premium News Channel https://ift.tt/39XVWfo
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।