ब्रेकिङ न्युज

6/recent/ticker-posts

राष्ट्रपतिबाट उधौली र तमु ल्होसारको शुभकामनाः चाडपर्वबाट बृहत् राष्ट्रिय एकता सुदृढ हुने विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि  शुभकामना व्यक्त गरेकी छन् ।  यस चाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उनले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी

from रातोपाटी https://ift.tt/38K3mkf

Post a Comment

0 Comments