ब्रेकिङ न्युज

6/recent/ticker-posts

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाने

काठमाडौँ, १९ मंसिर । नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन् । दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा निस्कन लागेका हुन् । भ्रमणका क्रममा नेपालभारतबीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ । पछिल्लो दुई महिनाको […]

from News24 : Premium News Channel https://ift.tt/37u6iRg

Post a Comment

0 Comments