ब्रेकिङ न्युज

6/recent/ticker-posts

एथ्लेटिको छाड्ने कोस्टाको इच्छा

 डिएगो कोस्टाले एथ्लेटिको म्याड्रिडलाई जनवरी ट्रान्सफर विन्डोमा क्लब छाडेर जान चाहेको जानकारी गराउँदै क्लबसँगको सम्झौता रद्द गर्न आग्रह गरेका छन् ।स्पेनिस खेलाडी सन् २०१८ मा चेल्सीबाट एथ्लेटिको फर्किएका थिए । तर, त्यसयता चोटका कारण उनको खेल समय सिमित बनेको छ । यो सिजन कोस्टाले लिगमा मात्र ७ खेल खेलेका छन् । यसक्रममा उनले दुई गोल गरेका छन् ।एथ्लेटिकोसँग कोस्टाको करार सन् २०२१ मा सकिदैछ । तर, गोल डटकमका अनुसार त्यसअघि नै कोस्टाले करार भंग गर्न क्लबसँग आग्रह गरेका हुन् । एथ्लेटिको पनि ३२ वर्षी

from रातोपाटी https://ift.tt/37VOVKM

Post a Comment

0 Comments