ब्रेकिङ न्युज

6/recent/ticker-posts

काठमाडौँ-तराई/मधेस द्रुत मार्ग : सुरुङ खण्डका लागि दुई चिनियाँ कम्पनी छनोट

काठमाडौँ, १३ पुष । काठमाडौँ-तराई-मधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै ‘हाई ब्रिज’ निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा छनोट भएका छन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले पहिलो चरणको सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पोली चग्डा इन्जिनियरिङ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारी दिनुभयो । सूचीकृत भएका कम्पनी चीनकै उत्कृष्ट १० निर्माण […]

from News24 : Premium News Channel https://ift.tt/37Q4Gmm

Post a Comment

0 Comments