ब्रेकिङ न्युज

6/recent/ticker-posts

नेलम्बो नेपालद्वारा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

सुशीलबाबु थकाली मुस्ताङ, २१ मंसिर । नेलम्बो नेपालले पत्रकार महासंघ मुस्ताङलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । हिमाली जिल्ला मुस्ताङको लागी निरन्तर खटेर पलपलको सूचनाहरु सम्प्रेषण गर्ने श्रमजीवी पत्रकारहरुको लागी संस्थाले स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो । विश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन र यसको उच्च जोखिमबाट बच्नको […]

from News24 : Premium News Channel https://ift.tt/2JMRhSp

Post a Comment

0 Comments