ब्रेकिङ न्युज

6/recent/ticker-posts

च्याम्पियन्स लिगमा रियल पराजित, जिदानले भने, ‘म राजीनामा दिन्नँ’

 च्याम्पियन्स लिगमा शाख्तार डोनेस्कसँग रियल म्याड्रिड पराजित भएपछि म्यानेजर जिनेदिन जिदानले आफूले राजीनामा नदिने बताएका छन् । पराजयपछि कीर्तिमानी १३ पटकको युरोपियन च्याम्पियन हाल समूह बीको तेस्रो स्थानमा रहेको छ । अर्को हप्ता समूह चरणको अन्तिम खेल रहेको छ । अहिले समूहका सबै टोलीको अन्तिम १६ मा छनौट हुनका लागि सम्भावना बाँकी रहेको छ । अन्तिम १६ मा स्थान पक्का गर्न रियलले शीर्ष स्थानमा रहेको बोरुसिया मोचेनग्लाडब्याचलाई हराउनुपर्नेछ ।२–० को हार ब्यहोरेपछि जिदानले भने, ‘म राजीनामा द

from रातोपाटी https://ift.tt/33AuHmX

Post a Comment

0 Comments