ब्रेकिङ न्युज

6/recent/ticker-posts

मंगलबार कुन राशि भएकाहरुले विशेष ध्यान दिने ? हेर्नुहोस् आजको राशिफल

विसं.२०७७ साल मंसिर २३ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–अष्टमी, १७ घडी १० पला, दिउसो ०१ बजेर ३६ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्र्वाफाल्गुनी, १० घडी ५२ पला, बिहान ११ बजेर ०५ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–प्रिती, ४२ घडी ३९ पला, बेलुकी ११ बजेर ४७ मिनेट उप्रान्त आयुष्मान । करण–कौलव, दिउँसो ०१ बजेर ३६ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर ३९ मिनेट उप्रान

from रातोपाटी https://ift.tt/36R3miz

Post a Comment

0 Comments