काठमाडौं, २६ मंसिर । फुटबल स्टार डिएगो म्याराडोनाको तस्बिर नोटमा छाप्नका लागि अर्जेन्टिनी सिनेटरले अर्जेन्टिनी कँग्रेसमा प्रस्ताव पेश गरेका छन् । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउन मद्दत गर्ने म्याराडोनाको गत नोभेम्बर २५ मा हृदयघातका कारण निधन भएको थियो । फुटबलका महान खेलाडी तथा अर्जेन्टिनालाई विश्व माझ चिनाउन सफल म्याराडोनाको तस्बिर नोटमा छापिनुपर्ने भन्दै सिनेटर […]
from News24 : Premium News Channel https://ift.tt/2W06QJi
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।