ब्रेकिङ न्युज

6/recent/ticker-posts

विवाहको वर्षगाँठमा श्रीमतीलाई चन्द्रमामा २३ रोपनी जग्गा उपहार

 भारतको राजस्थानस्थित अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र आजकाल निकै चर्चामा छन् र उनले चन्द्रमामा जमिन खरिद गर्ने आफ्नी श्रीमतीको सपना साकार पारिदिएका छन् । उनले २४ डिसेम्बरमा आफ्नो विवाहको आठौं वर्षगाँठमा चन्द्रमाको जग्गा श्रीमतीलाई उपहार दिएका छन् । बीबीसी हिन्दीसँगको कुराकानीमा धर्मेन्द्रले आफूले एक वर्ष अघि नै श्रीमतीलाई वर्षगाँठको उपलक्ष्यमा चन्द्रमाको जग्गा उपहारमा दिने निर्णय गरिसकेको बताए । उनले भने, ‘यो सरप्राइज दिनु सहज थिएन । थुप्रै स्थितीको सामना गरेर सपनाका

from रातोपाटी https://ift.tt/2WTUVgK

Post a Comment

0 Comments