वि.सं.२०७७ साल पौष १४ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–चतुर्दशी,०१ घडी ५२ पला,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– मृगशिरा,२७ घडी २३ पला,बेलुकी ०५ बजेर ५६ मिनेट उप्रान्त आद्रा । योग–शुक्ल,२५ घडी ३० पला,बेलुकी ०५ बजेर ०७ मिनेट उप्रँन्त ब्रम्ह । करण– वणिज,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर १६ मिनेट उप्रान्त बव । आनन्दादिमा&n
from रातोपाटी https://ift.tt/37UIw2g
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।