काठमाडौँ, ३ पुष । कोरोना भाइरसबाट सङ्क्रमित भई कोरोना बीमा दाबी गर्नेमध्ये १२ हजार १९३ जनाले दाबी भुक्तानी पाएका छन् । बीमा समितिले बिहीबार प्रकाशन गरेको तथ्याङ्क अनुसार १२ हजार १९३ कोरोना सङ्क्रमितले एक अर्ब १९ करोड सात लाख रुपियाँ दाबीबापत भुक्तानी प्राप्त गरेका हुन् । समितिका अनुसार दाबी भुक्तानीका क्रममा कागजपत्र पूरा भएका २३ […]
from News24 : Premium News Channel https://ift.tt/2KBXaSZ
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।