ब्रेकिङ न्युज

6/recent/ticker-posts

बीबीसी मास्टर सेफमा उप बिजेता बनेका सन्तोष शाहले भने, ‘नेपाली खानालाई विश्वसामू चिनाउनु नै ठूलो विजय हो ’

लण्डन । विगत केहि हप्तादेखि चल्दै आएको विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ बिहिबारबाट समाप्त भएको छ ।प्रतियोगितामा भाग लिँदै आएका नेपाली मूलका सेफ सन्तोष शाह उपविजेता बनेका छन् । बिहिबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा तीनजना सेफहरुबीच प्रतिस्पर्धा भएको थियो ।उक्त ग्रान्ड फिनालेको प्रतियोगितामा उनले नेपाली ढाकाटोपी लगाएर सहभागिता जनाएका थिए । प्रतियोगितामा दुईजना प्रतिस्पर्धीहरुलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले &lsqu

from रातोपाटी https://ift.tt/2KyPwZp

Post a Comment

0 Comments