ब्रेकिङ न्युज

6/recent/ticker-posts

विभेदपूर्ण लिङ्ग छनोटको समस्याः गर्भमै मारिन्छन् छोरी

रुपन्देही, २२ मङ्सिर । लुम्बिनी सांस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन् । भ्रूणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् । गर्भको शिशु छोरी रहेको थाहा पाएपछि उनी अर्काेपटक पनि गर्भ तुहाउन विवश […]

from News24 : Premium News Channel https://ift.tt/3ov4wGp

Post a Comment

0 Comments