काठमाडाैँ, १७ पुस । चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले हालै नेपालका नेता तथा प्रधानमन्त्री र राष्ट्रपतिलाइ भेटेर फर्किसकेकाे छ । यस क्रममा केकस्ता विषयमा कुराकानी भएकाे थियाे भन्ने बारे चीन सरकारले जानकारी दिएको छ । बिहीबार साँझ उक्त भ्रमणबारे जानकारी सार्वजनिक गर्दै चिनियाँ विदेश मामिला प्रवक्ता वाङ वेनबिनले भनेका छन्, ‘भ्रमणका क्रममा […]
from News24 : Premium News Channel https://ift.tt/3pIPMED
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।