ब्रेकिङ न्युज

6/recent/ticker-posts

मेस्सीको दुई गोलमा बार्सिलोनाको अपराजित यात्रा जारी, रियल रोकियो

 बार्सिलोनाले ला लिगामा आफ्नो अपराजित यात्रालाई ८ खेल पुर्याउँदै ग्रानाडामाथि सहज जित हासिल गरेको छ । कप्तान लियोनेल मेस्सी र एन्टोनी ग्रिजमानको दुई–दुई गोलको मद्दतले बार्साले १० खेलाडीमा सिमित ग्रनाडामाथि ४–० को सहज जित हासिल गरेको हो ।खेलको १२ औँ मिनेटमा ग्रिजमानले बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३५ औँ र ४२ औँ मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनाको अग्रता फराकिलो बनाए । दुई गोलसँगै यो सिजन मेस्सीको व्यक्तिगत गोल संख्या ११ पुगेको छ । उनी ला लिगाको सर्वाधिक गोल

from रातोपाटी https://ift.tt/2LCtUvT

Post a Comment

0 Comments