ब्रेकिङ न्युज

6/recent/ticker-posts

बाइडेनको जीतको घोषणा अघि ट्रम्प समर्थकको हिंस्रक प्रदर्शनः गोली लाग्दा महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यू

अमेरिकामा क्यापिटल बिल्डिङमा डोनल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म पागू गरिएको छ । यद्यपि, अब क्यापिटल बिल्डिङ सुरक्षित छ । अमेरिकी अधिकारीले यसको घोषणा गरेका हुन् । क्यापिटल भवन, संयुक्त राज्य कांग्रेसको बैठक स्थल  हो।क्यापिटल भित्र उपस्थित रिपोर्टका अनुसार जब सुरक्षाबलका प्रमुखले यसबारे जानकारी दिए तब सांसदले ताली बजाएका थिए । डोनल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल बिल्डि

from रातोपाटी https://ift.tt/3hQotpd

Post a Comment

0 Comments