ब्रेकिङ न्युज

6/recent/ticker-posts

अमेरिकाको संसद भवनमा भएको हिंसामा १३ पक्राउ, पाँच हतियार जफत

अमेरिकाको संसद भवनमा भएको हिंसामा १३ जनालाई पक्राउ गरिएको छ । वासिङ्टन डिसी महानगरीय प्रहरीले दिएको जानकारी अनुसार पाँच बन्दुक जफत गरिएका छन् जसमध्ये ह्यान्डगन र लङ्ग गन पनि समावेश छन् । प्रहरी चिफ रोबर्ट क्वान्टीले मिडियालाई दिएको जानकारी अनुसार पक्राउ गरिएका मानिसहरु डिसी एसियामा बस्ने होइनन् । उनले घटनामा घाइते भएका अधिकारीको उपचार भइरहेको पनि जानकारी दिए । प्रहरी हाल प्रदर्शनकारीलाई संसद भवनबाट टाढा बस्न भनिरहेको छ । शहरमा स्थानीय समयानुसार बेलुकी ६ बजेदेखि करफ्यू लगाइएको

from रातोपाटी https://ift.tt/3bfmwkB

Post a Comment

0 Comments